एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको निम्ति पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरणमा पक्रउ परेका व्यवसायि दिपक भट्टसँगको अदृष्य कारोबारमा जोडिएको आरोप लाग्दै आएको थियो ।

पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ६ : ५१ बजे