त्रिविका नवनियुक्त उपकुलपति प्रा‍.डा‍.थापाले गरे पदभार ग्रहण



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा‍.डा‍.भोला थापाले पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त उपकुलपति ‍थापाले ‍सोमबार त्रिवि उपकुलपति कार्यालयमा ‍पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : असार २२, २०८३ सोमबार  ११ : ५६ बजे