गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  ४ : ५५ बजे