मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ । प्रधानमन्त्रीले आज (साउन १३ गते, बुधबार) मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०८३ बुधबार  २ : १० बजे