कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ।

पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ।

प्रकाशित मिति : श्रावण १७, २०८३ आईतबार  ४ : २४ बजे