काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
श्रावण १८, २०८३ सोमबार
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति : श्रावण १८, २०८३ सोमबार ८ : ३० बजे