काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ ।
भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ ।
भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
भाद्र २, २०८३ मंगलबार

प्रकाशित मिति : भाद्र २, २०८३ मंगलबार ११ : ११ बजे