बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर भएका रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले दुई छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै विपक्षीहरूका नाममा सो आदेश जारी गरेको हो।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  ३ : ३६ बजे