प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ, भदौ १० । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र १०, २०८३ बुधबार  १२ : ३५ बजे