मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, भदौ १८ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ । रासस

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  १ : ०८ बजे