उद्योगमन्त्री यादवले दिइन् राजीनामा



काठमाडौँ, भदौ २५ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  १ : ५७ बजे