काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्।
प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
उनी सुनसरी-४ बाट निर्वाचित रास्वपाका सांसद हुन् ।
भाद्र २५, २०८३ बिहीबार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्।
प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
उनी सुनसरी-४ बाट निर्वाचित रास्वपाका सांसद हुन् ।
प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार ४ : २४ बजे