प्रतिनिधिसभा बैठक (लाईभ)



असोज ७,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

तेस्ते बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बिभिन्न विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : आश्विन ७, २०८३ बुधबार  ११ : १७ बजे