काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो ।
आश्विन ८, २०८३ बिहीबार

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहीबार ४ : ०४ बजे