राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।

प्रकाशित मिति : आश्विन १५, २०८३ बिहीबार  १२ : ३४ बजे