शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

नेपाली कांग्रेस इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ बाट उनी सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हो ।

प्रकाशित मिति : आश्विन १६, २०८३ शुक्रबार  १ : ०० बजे