काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत भ्रमणमा जाने भएका छन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० को बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।
आश्विन १९, २०८३ सोमबार

प्रकाशित मिति : आश्विन १९, २०८३ सोमबार ५ : ०८ बजे