काठमाडौँ, असोज २१ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन् ।
आश्विन २१, २०८३ बुधबार

प्रकाशित मिति : आश्विन २१, २०८३ बुधबार १ : ०१ बजे