कांग्रेस सभापतिका उम्मेदवार राठौरले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रकाशित मिति : आश्विन २१, २०८३ बुधबार  ३ : ११ बजे