कांग्रेस महाधिवेशन: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता



काठमाडौँ ,असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्।

उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छः

१. रामहरि खतिवडा – ९१७

२. अजय शिवाकोटी – ६५३

३. डिल्लीराज सुवेदी – ५००

४. देवेन्द्रराज कँडेल – ३९५

५. विकास कोइराला – ३३०

६. राजिव ढुंगाना – २९३

७. अमृतकुमार अर्याल – २०४

८. रमेशप्रसाद धमला – २४४

९. विमलराज क्षेत्री – ७२

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  १२ : १४ बजे