पार्टीको निर्देशनपछि सांसद खगेन्द्र सुनार दाङबाट काठमाडौँ फर्किए



दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्।

कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्।

उनी नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका रास्वपा दाङ सभापति किरण खनालले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २७, २०८३ मंगलबार  २ : ५१ बजे