काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्।
उनले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएकी हुन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले पाँच हजार ११६ मत प्राप्त गन्।ि प्रतिस्पर्धी बास्तोलाले भने गौतमको तुलनामा निकै कम मत प्राप्त गरिन्










