नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा १९१० बाट निर्वाचित सांसद हुन् ।
माघ ३, २०७९ मंगलबार

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ९ : ३७ बजे