पीएनजीविरुद्ध नेपालको बलिङ



फागुन १९ काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले बलिङ गर्दै छ ।

पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको नेपालले पहिला ब्याटिङ गर्न लागेको हो ।

हिजो युएईसँग पराजित भएको नेपालले पीएनजीविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ ।

पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो भने पीएनजीले युएईलाई पराजित गरेको थियो ।

विश्वकप लिग टूमा नेपाल छैटौं र पीएनजी सातौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ११ : २८ बजे