कर्णाली प्रदेशसभाको बैठक बस्दै



वीरेन्द्रनगर, १२ चैत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार  १० : ५२ बजे