प्रथम सडक विभाग स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८० !



काठमाडौं । निजामती सेवा दिवश २०८० को अबसरमा आयोजित प्रथम सडक विभाग स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८० बसुन्धारामा चलिरहेको छ ।

कार्यलय समय पश्च्यात सन्चालन भएको प्रतियोगित सुक्रबार भने निकै रोमान्चक रह्यो र आज शनिबार १० बजे देखी सन्चालन हुँदै छ ।खेल निकै प्रतिश्पर्धी देखिएको छ भनेर मिडिया सम्योजक शेर बहादुर डि सिले जानकारी दिए ।

शुक्रबार भएको खेलको दृश्य

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  ६ : २३ बजे