काठमाडौं , १८ भदौ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले ब्याटिङ गर्ने निम्तो पाएको छ ।भारतीय कप्तान रोहित शर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल हुन लागेको छ ।
भाद्र १८, २०८० सोमबार
48
Shares











