राहत लिएर कागबेनी पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (फोटो फिचर)



काठमाडौ , १९ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर मुस्ताङ पूगेका छन् ।कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ पूगेक छन्।

प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार  १० : ५६ बजे