इजरायलबाट २५३ जना नेपाली नागरिक लिएर काठमाडौंको लागि उड्यो विमान



काठमाडौ, २५ असोज । इजरायलबाट २५३ जना नेपाली नागरिक लिएर काठमाडौंको लागि विमान उडेको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहिबार  ५ : २८ बजे