लोकेशको शतक, नेपाल ए पराजित



काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकको सहयोगमा आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको छ ।

आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल ।१९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो।
हारसँगै आयरल्यान्डले सिरिजमा सिरिजमा १.० को अग्रता लिएको छ।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ४ : ४४ बजे