गैँडाकोटस्थित धार्मिकस्थल मौलाकालिका



नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र । १६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा दर्शन गर्न देश तथा विदेशबाट समेत धर्मावलम्बी आउने गरेका छन् । तस्बिर रासस

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  १० : ५३ बजे