कांग्रेस सभापति देउवा निवासमा गत बिहीबारदेखि शुरु श्रीमद्भागवत पुराण आजबाट समापन



काठ्माण्डौ-

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीललकण्ठस्थित निवासमा गत बिहीबारदेखि चलेको श्रीमद्भागवत सप्ताह पुराण आजबाट समापन भएको छ ।

सप्ताह चलेको अबधि एक हप्ता भरीनै शभापती देउबाको निबासमा प्रसाद ग्रहणको लागी पुग्ने कांग्रेसका नेता कार्यकर्ताहरुको घुइचो लागेको थियो ।

सभापती देउवाले पिता प्रसादसिंह देउवाको सम्झनामा सप्ताह लगाएका हुन्। सभापती देउवाका  पिता प्रसादसिंह देउवाकोको निधन २०६८ चैत ३ गते ९८ वर्षको उमेरमा भएको थियो।

सप्ताहाको सातौ दिन सांगे सहित आज श्रीमद्भागवत पुराणको समापन गरिएको हो ।

प्रकाशित मिति : असार २५, २०७६ बुधबार  १ : ३३ बजे