हाँडीगाउँको जात्रा मनाइयो (तस्बिरहरु)



काठमाडौं । कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट काठमाडौँको हाँडीगाउँमा मनाउने नारायण जात्रा मनाइएको छ ।

ब्रह्मा, विष्णु र महेश्वरको खट घुमाएर हाँडीगाउँको जात्रा मनाइएको हो ।

जात्राको क्रममा स्थानियहरुले भजन कीर्तन गर्दै नगर परिक्रमा गरेका छन्।

यो जात्रा ‘कही नभएको जात्रा हाँडीगाउँमा’ नामले पनि चर्चित छ ।

तस्बिरहरु

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ५ : ३९ बजे