जनकपुरमा जनकपुर बोल्टसका खेलाडीहरुको ट्रफी परेड (तस्बिरहरु)



काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेको जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।

प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार  ४ : ०५ बजे