महाशिवरात्रिको तयारी: सजाउन थालियो पशुपति क्षेत्र (तस्बिरहरु)



काठमाडौ ।महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ ।

महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  १० : ५० बजे