कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम हूँदै (तस्बिरहरु)



काठमाडौं ।गत फाल्गुन २० गतेबाट सुरु गरिएको किर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ ।

बिकेओआई–केसीडिसी–बिजी जेभीले टियु मैदानको प्यारापिट बढाउने ठेक्का पाएको थियो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  १२ : १० बजे