पोखरामा विदेशी पर्यटकले समेत मनाए होली (तस्विरहरु)



पोखरा । आज हिमालि र पहाडि क्षेत्रमा देशभर होली मनाईएको छ ।

देशका प्रमुख पर्यटकीय शहरहरुमा होलीको रौनक देखिएको छ ।

विदेशी पर्यटकहरु होलीको रंगमा रमाएका छन् ।

पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङ्गहरुको पर्व होली मनाएका छन् ।

प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार  ५ : ५१ बजे