इटहरी सेन्ट्रल प्लाजामा आगलागी (तस्बिरहरू)



काठमाडौं । इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।

प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आधा दर्जन बढी दमकलले नियन्त्रणको प्रयास गर्दै छन् ।

प्रकाशित मिति : चैत्र १२, २०८१ बुधबार  ११ : ०९ बजे