काठमाडौं । सोमबार दिउँसो परेको भारि वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ ।
वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भइरहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।
तस्बिरहरु












तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक