आईपीएलको फाइनल आज, आरसिबी र पन्जाब भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ।

मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु ९आरसिबी०र पन्जाब किङ्सका भिड्दै छन् ।


यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  १० : ०१ बजे