बुधबार कती पुग्यो सुनको मूल्य ?



काठमाडौँ–

सुनको मूल्य बुधबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा बुधबार ६ सय रुपैयाँले बढेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  १० : ४३ बजे