काठमाडौं ।साउनको दोस्रो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भीड देखिएको छ।
पशुपतिनाथ मन्दिरमा साउनभीरनै भक्तजनको भीड लागने गरेको छ ।
साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुले भीड लागेको छ ।
गए रातिदेखिको निरन्तरको वर्षाका बाबजुद पनि भक्तजनहरु छाता ओढेर देशभरका शिवालयहरूमा पुगेका छन् ।






















