विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरू)



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय आफैले उद्घाटन गरेकी हुन्।

तस्बिर-न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र ५, २०८२ बिहीबार  ३ : २८ बजे