जेनजी आन्दोलन : संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण बुझाउन आयोगको आग्रह



काठमाडौं, २६ असोज । भदौ २३ र भदौ २४ को घट्नासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा भएको क्षति विवरण बुझाउनको लागि राजनीतिक दल, संघसंस्था र व्यक्तिहरुलाई आह्वान गरेको छ ।

असोज ९ गते नै आयोगले अनुसन्धान गरिरहेको छ ।

आज आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको विवरण र क्षतिको अनुमानित लागत बुझाउन आग्रह गरेका छन् ।

क्षति भएको सो सम्पत्तिको विाम भएको वा नभएको पनि खुलाउन भनिएको छ ।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  ८ : २२ बजे