कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि पार्टीले ८ एजेन्डा तयार गरेको छ।

बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको हो ।

एजेन्डाको सूचीको पहिलो नम्बरमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ ।

बैठकका एजेन्डा यी हून्:

प्रकाशित मिति : आश्विन ३०, २०८२ बिहीबार  २ : ४१ बजे