कार्यवाहक सभापति खड्काको अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक सुरू



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदत्याग गरेपछिको पहिलो नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई घन्टापछाडि बल्ल सुरु भएको छ।

बिहीबार १ बजेका लागि निर्धारित बैठक दुई घन्टापछाडि बल्ल सुरु भएको हो ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सूरु भएको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८२ बिहीबार  ३ : २७ बजे