रामकुमारी झाँक्रीलगायत नेताहरूको बृहत बामपन्थी एकताको लागि पत्रकार सम्मेलन (तस्बिरहरु)



काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही नेताहरू एमालेमा फर्किन लागेका छन् ।

जसमा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किन लागेका हुन् ।

प्रकाशित मिति : कार्तिक १९, २०८२ बुधबार  ११ : २२ बजे