आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार  ९ : ३७ बजे