एनपीएल २ : कर्णालीविरुद्ध पहिले चितवनले बलिङ गर्ने



काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।

त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान कुशल मल्ले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

कर्णालीले ब्याटिङ गर्ने भएको छ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन्।

प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार  ११ : ५० बजे