काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफं) घोषणा अघि र्र्याली गरेको छ ।
एमालेनिकट युवाहरूले र्र्याली सहित मार्चपास गरेर सभा पनि सुरु भएको छ ।
रामकुमारी झाक्रि,महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् ।


















